उपरथी सिग्देल रथीमा सिफारिस

नेपाली सेनाले रिक्त रहेको रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्दै भावी प्रधानसेनापतिको रुपमा अघि सारेको छ।...

सम्बन्धित सामग्री

उपरथी निर्मल थापा रथी बढुवाका लागि सिफारिस

काठमाडौं,१२ पुस । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रिक्त रहेको रथी पदका लागि बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले आज एक सूचना जारी गर्दै उनीविरुद्ध सात दिने सूचना प्रकाशित गरेको हो । तत्कालीन रथी सीताराम खड्काले अनिर्वाय अवकास पाएपछि एक रथी पद रिक्त रहेको थियो । यसअघि सेनाले उपरथी अशोक सिग्देललाई पनि रथीमा […]

अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस

१७ मंसिर, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ । यसअघि बढुवा सिफारिसका लागि जंगीअड्डाले सूचना निकालेका उपरथी ताराध्वज पाण्डेले उमेर विवाद सतहमा आएपछि राजीनामा दिएका थिए । पाण्डेले उमेर घटाउन परीक्षा नियन्त्रण कार्यालयको ढड्डामा केरमेट गरेको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो । यसबारे छानबिन […]

के उपरथी पाण्डेले राजीनामा देलान्?

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा सिफारिस गरेपनि उनको उमेर विवाद बढ्दै गएपछि पेचिलो बनेको हो।...

उपरथी ताराध्वज पाण्डेविरुद्ध परेन उजुरी

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेविरुद्ध बढुवा समितिमा उजुरी नपरेपछि बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार चीनबाट फर्केपछि रथी पदमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्ने गरी...

नेपाली सेनाका उपरथी शाही सेवाबाट बर्खास्त

काठमाडौँ। भ्रष्टाचार आरोपमा सैनिक हिरासतमा रहेका नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त भएका छन्। आर्थिक अनियमितता गरेकोमा दोषी पाइएपछि शाहीलाई हटाउने निर्णय गरेको सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । आर्थिक अनुशासनको विषयमा कोर्ट अफ इन्क्वायरीको सिफारिस अनुसार शाहीको मुद्दा सैनिक अदालतमा पठाइएको थियो । उपरथी ताराध्वज पाण्डे अध्यक्षतामा गठन भएको कोर्ट […]

फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन छानबिन समितिको सिफारिस

नेपाली फुटबल विवादको नयाँ मोड आएको छ । खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका एक उच्च अधिकारीले बताए ।एन्फाको कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी तथा नेपाली सेनाका उपरथी भिक्टर राणाको संयोजकत्वमा पूर्व राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र

पदावधि थप नभएपछि उपरथी कार्की आजदेखि घरबिदामा

काठमाडौं : नेपाली सेनाका उपरथी अनन्त कार्की आजदेखि बिदामा बस्ने भएका छन्।प्रधान सेनापति प्रभुराम शर्माले पदावधि थपका लागि सिफारिस नगरेको भन्दै असन्तुष्टी जनाएका कार्की आजदेखि बिदामा बस्न लागेका हुन्। उनले माघ २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन्। कार्कीले उपरथीको तीन वर्षे पदावधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। सैनिक प्रवक्ता नारायण सिलवालले कार्की अवकाश पाउनुभन्दा १५ दिनअघि देखि विदा बस्न लागेको बताए।‘उहाँ १५ दिन बिदामा बस्दै हुनुहुन्छ’, सहायक रथी सिलवालले भने। प्रधान सेन

उपरथी कार्कीको पदावधि थपिएन, जंगीअड्डा पुग्यो मन्त्रिपरिषद्को निर्णय

७ माघ, काठमाडौं । सैनिक नेतृत्वले आफूप्रति पूर्वाग्रह राखेर म्याद थपका लागि सिफारिस नगरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका उपरथी अनन्त कार्कीले अवकाश पाउने भएका छन् । मन्त्रिपरिषद्को २० पुसको बैठकले कार्कीलाई छाडेर उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको दुई वर्ष म्याद थप गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै कार्कीले यही २३ माघबाट अवकाश […]

उपरथी कार्कीले दिए प्रधासेनापतिविरुद्ध उजुरी

काठमाडौँ । नेपाली सेनाका उपरथी अनन्त कार्कीले प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरीयतामा आफूभन्दा पछाडि रहेका उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको मात्रै पदावधि थपका लागि सिफारिस गरिएपछि उनले रक्षा मन्त्रालयमा उजुरी दिएका हुन् । पूर्णचन्द्र थापाको पालामा कार्कीसहित खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय जंगीअड्डाले गरेको थियो । तर हालका प्रधानसेनापति […]

प्रधानसेनापति शर्माविरुद्ध उपरथी कार्कीले रक्षा मन्त्रालयमा गरे उजुरी

प्रधानसेनापति प्रभुराम शर्माले वरिष्ठलाई छलेर कनिष्ठ उपरथीको पदावधि थप्न सिफारिस गरेपछि उपरथी अनन्त कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका छन् । जसको बोधार्थ उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाध्यक्षलाई पठाएका छन् ।  उपरथीको...