मोबाइलको गैरकानूनी आयात रोक्न सक्रिय बन्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट यही पुस १५ गतेदेखि दर्ताभित्र दर्ता गर्न दूरसञ्चार प्राधिकरणले कडाई गरेको छ । विदेशबाट ल्याइएका यस्ता मोबाइल सेट तोकिएको समयमा दर्ता नभए सञ्चालनमा रोक लगाउने उसको तयारी छ । मोबाइलको गैरकानूनी आयात रोक्न प्राधिकरण अग्रसर छ । प्राधिकरणले यही पुस दोस्रो साताभित्र मोबाइल दर्ता गर्न आह्वान […]

सम्बन्धित सामग्री

दूरसञ्चार प्राधिकरण अध्यक्षमा सरकारकै उम्मेदवार !

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा चलाखीपूर्ण तरिकाले एउटा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनीका पूर्वकर्मचारीलाई नियुक्ति गर्ने तयारी भइरहेको छ।...

‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जोड्दै दूरसञ्चार प्राधिकरण

११ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । यो प्रणली जोड्न भएको टेन्डर रद्द गर्न खोजिएपछि लामो समयसम्म अलपत्र परेको थियो । सर्वोच्च अदालतले पुरानै प्रक्रियामार्फत खरिद प्रक्रिया अघि बढाउन फैसला गरेको थियो । ‘रेभिन्यु असुरेन्स’ (राजस्वको निगरानी), फ्रड डिटेक्सन (ठगी नियन्त्रण) तथा क्वालिटी असुरेन्स (गुणस्तरको सुनिश्चितता) […]

नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना

नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो । यो दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५४ को प्रावधानअनुरूप ०५३ फागुनमा गठित स्वतन्त्र संस्था हो । निजी क्षेत्रको सहभागिता गराई नेपाल अधिराज्यभरि...

४ बुँदे माग राख्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा

काठमाडौँ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्थाको माग गर्दै हिजो (सोमबार)देखि आन्दोलनमा उत्रिएको दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विजयकुमार राय यादवले बताए । उनले भने, ‘हामीले […]

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको हो ।  यस प्रतियोगितमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका सातै प्रदेशका बालबालिकाहरू सहभागी हुन सक्ने...

जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले जेष्ठ नागरिकलाई प्रविधिको प्रयोग गर्न सिकाउने भएको छ । यसका लागि प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परामर्शदाता माग गरेको छ ।  इच्छुक परामर्शदाताले दूरसञ्चार प्राधिकरणको कार्यालय, वेबसाइट र बोलपत्रबाट थप जानकारी लिन तथा आशयपत्रको डकुमेन्ट निःशुल्क लिन सक्नेछन् । आगामी माघ १२ गतेसम्म आशयपत्र पेश गर्न सकिने छ । आशयपत्रको मूल्यांकन ५०...

एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउँदै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीति बनाउने भएको छ । त्यसका लागि प्राधिकरणले एक सूचना प्रकाशित गर्दै परामर्शदाताबाट आशयपत्र माग गरेको छ ।  प्राधिकरणले एकीकृत राष्ट्रिय आइसिटी नीतिको मस्यौदा विकासका लागि राष्ट्रियस्तरमा परामर्शदाता माग गरेको हो । इच्छुक परामर्शदाताले आशयपत्रको डकुमेन्ट प्राधिकरणको कार्यालय वा वेबसाइटबाट पाउन सक्नेछन् ।...

आईओटी र एमटुएम सेवालाई नियमन गर्दै दूरसञ्चार प्राधिकरण, यस्तो छ मस्यौदा

नेपाल दूरसञ्चार प्राधिकरणले अब इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन (एमटुएम) सेवालाई नियमन गर्ने भएको छ । यसका लागि प्राधिकरणले ‘आईओटी/एमटुएम नियमन सम्बन्धि फ्रेमवर्कको मस्यौदा तयार पारेको छ ।  बिहीबार उक्त मस्यौदा सार्वजनिक गर्दै प्राधिकरणले एक महिनाभित्र आवश्यक राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन पनि अनुरोध गरेको छ । उक्त मस्यौदामा आईओटी र एमटुएम सेवालाई २...

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा नयाँ नेतृत्व चयन

शुक्रबार सम्पन्न नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको अधिबेशनले निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । शिवराज जैशी र विजय कुमार राय यादबको नेतृत्वमा छुट्टा छुट्टै प्यानलनै बनाएर उमेद्वारी परेकोमा विजय कुमार राय यादब शिवराज जैशीलाई एक मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका छन भने उपाध्यक्ष लगायत अन्य सबै पदाधिकारूहरु शिवराज जैशी प्यानल तर्फका...