‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जोड्दै दूरसञ्चार प्राधिकरण

११ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल कल मनिटरिङ सिस्टम’ जडान गर्ने भएको छ । यो प्रणली जोड्न भएको टेन्डर रद्द गर्न खोजिएपछि लामो समयसम्म अलपत्र परेको थियो । सर्वोच्च अदालतले पुरानै प्रक्रियामार्फत खरिद प्रक्रिया अघि बढाउन फैसला गरेको थियो । ‘रेभिन्यु असुरेन्स’ (राजस्वको निगरानी), फ्रड डिटेक्सन (ठगी नियन्त्रण) तथा क्वालिटी असुरेन्स (गुणस्तरको सुनिश्चितता) […]