रजन जयन्तीको अवसरमा फुटसल गर्दै दूरसञ्चार प्राधिकरण, सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा हुने

नेपाल दूरसञ्चार प्राधिकरणले २५ औं वार्षिकोत्सव ‘रजत जयन्ती’ को अवसरमा ‘नेपाल दूरसञ्चार प्राधिकरण कप’  फुटसल आयोजना गर्ने भएको छ ।  दूरसंचार सेवा प्रदायकहरुबीच प्रतिस्पर्धा हुने उक्त नेपाल दूरसंचार प्राधिकरण कप फुटसल नकआउट चरणमा खेलाइने छ । एक सूचना प्रकाशित गर्दै प्राधिकरणले सम्पूर्ण सेवा प्रदायकहरूलाई सहभागी हुन् आग्रह गरेको छ । उक्त खेलमा सहभागी हुन...

सम्बन्धित सामग्री

दूरसञ्चार प्राधिकरण अध्यक्षमा सरकारकै उम्मेदवार !

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा चलाखीपूर्ण तरिकाले एउटा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनीका पूर्वकर्मचारीलाई नियुक्ति गर्ने तयारी भइरहेको छ।...

किमाथाङ्कामा पहिलोपटक पुग्यो टेलिकमको जिएसएम सेवा

सङ्खुवासभा सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ ।जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए। उहाँका अनुसार प्रतिकूल मौसम तथा कठिन भूगोल भएका कारण

विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुनसक्छ : आईस्पान

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणकाे मनाेमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएकाे छ ।  इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज साेमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिनुभएकाे हाे । विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पाेल भाडा बढाएर मान अधिकारकाे समेत उल्लङ्घन भएकाे विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले विद्युत् नियमन आयाेग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभाेक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता ...

एमडीएमएसले के गर्छ, के गर्दैन ?

३१ भदौ, काठमाडौं । ‘तपाईंको यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ — नेपाल दूरसञ्चार प्राधिकरण ।’ बिहीबारदेखि मोबाइलमा फरक–फरक सेवा प्रदायकले सन्देश पठाइरहँदा यसबारे धेरै जना अन्योलमा छन् । यही बेला हल्ला चलेको छ, ‘विदेशबाट उपहारस्वरुप ल्याएको वा पठाएको मोबाइल अब चल्दैन रे !’ यति मात्रै हैन, ३० भदौ बिहीबारदेखि एमडीएमएसबारेका धेरै विषय सरकारले स्पष्ट […]

इन्टरनेटको तार काटिएकामा दूरसञ्चार प्राधिकरणको आपत्ति

१६ असोज, काठमाडौं । पोलको भाडा नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आपत्ति जनाएको छ । जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले आपत्ति जनाएको हो । प्राधिकरणले शनिबार निकालेको विज्ञप्तिमा अत्यावश्यक सेवा अवरुद्ध पारिएको भन्दै कानूनी कारबाही हुनसक्ने चेतावनी दिएको छ […]

दूरसञ्चार प्राधिकरण भन्छ-इन्टरनेटको मूल्य बढ्दैन, भाडाको विवाद सुल्झाउनुपर्छ

१ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवाको मूल्य नबढ्ने बताएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय गर्दै प्राधिकरणसँग अनुमति मागेका छन् । तर, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल पूर्वाधारको भाडाको विवादको भार र मार उपभोक्तामाथि नपारिने बताउँछन् । ‘जे जति विवाद छन्, त्यसलाई छलफल […]

सञ्चार मन्त्रालय मातहतका कार्यालयमा सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशन दिएको छ । नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । मन्त्रालयले विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्...