४ बुँदे माग राख्दै प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा

काठमाडौँ । टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्थाको माग गर्दै हिजो (सोमबार)देखि आन्दोलनमा उत्रिएको दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विजयकुमार राय यादवले बताए । उनले भने, ‘हामीले […]

सम्बन्धित सामग्री

प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भेटवार्ता

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । आज प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भएको भेटवार्तामा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तीको व्यवस्था गरी नगरपालिकाको अभियानलाई सघाउन आग्रह गरेका हुन् ।उनले सडकमा जथाभावी लत्रिएका र अव्यवस्थित तारहरुले दुर्घटना निम्त्याइरहेको भन

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कोरोना संक्रमण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कोरोना संक्रमण भएको छ।

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु  भएको छ। जिल्लाको मायादेवी गाउँपालिका ८ अमाहवामा करेन्ट लागेर  विद्युत प्राधिकरणका कर्मचारी शैलेन्द्रकुमार पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका ८ गोपालपुर घर भएका पाण्डेयले नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा मिटर रिडरको रुपमा ज्यालादारीमा काम  गर्ने गरेको तौलिहवा वितरण केन्द्रका प्रमुख राजेशकुमार झाले बताए।मिटर ठाउँ सारी गर्न विद्युतको पोलमा लाईन जोडने क्रममा करेन्ट लागेर उनी सिँ

मृत भेटिए विद्युत् प्राधिकरणका कर्मचारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी मृत भेटिएका छन् । कैलालीको मनिकापुर–७ घर भई हाल काठमाडौँको टोखा-१० बस्दै आएका प्राधिकरणका इलेक्ट्रोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल मृत अवस्थामा भेटिएका हुन् । रत्नपार्कस्थित विद्युत् प्राधिकरणको आराम गर्ने कोठामा उनी मङ्गलवार बिहान साढे ९ बजे मृत अवस्थामा भेटिएका थिए । उनको शवलाई पोष्टमार्टमका […]

विद्युत् प्राधिकरणका कर्मचारी मृत भेटिए

१४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका एकजना कर्मचारी मृत अवस्थामा भेटिएका छन् । कैलालीको मनिकापुर–७ घर भइ हाल काठमाडौंको टोखा–१० बस्दै आएका प्राधिकरणका इलेक्ट्रोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार रत्नपार्कस्थित विद्युत् प्राधिकरणको आराम गर्ने कोठामा उनी मंगलबार बिहान साढे […]

विद्युत प्राधिकरणका कर्मचारी तथा सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता भएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो ।

उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्। दुई वर्षअघि २०७६ असार १३ गते महानिर्देशक बनेका पोखरेलले राजीनामा दिएस‌ँगै सरकार नयाँ महानिर्देशक नियुक्ति गर्ने तयारीमा जुटेको छ।

प्राधिकरणका कर्मचारी आन्दोलित, यस्ता छन् कारण(फोटोफिचर)

काठमाडौँ, २८ साउन: नेपाल नागरिक उड्ययन प्राधिकरणका सम्पूर्ण ट्रेड युनियन परिवार आन्दोलित भएको छ । देशभरीका विमानस्थलहरुको सञ्चालन खर्च थेग्दैको एकमात्र त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थललाई हवाई माफियाहरुको चंगुलमा पर्नबाट रोक्नको लागि आफूहरु आन्दोलित भएको उनीहरुको भनाई छ । प्राधिकरणका कर्मचारीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘नेपाल नागरिक उड्ययन प्राधिकरणका सम्पूर्ण ट्रेड युनियन परिवार आन्दोलित भएको छ […]

नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल वायु सेवा निगमका कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी पनि आन्दोलनमा उत्रिने भएका छन् । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको हालको प्राधिकरणलाई टुक्र्यार दुईवटा संस्था बनाउनेगरी प्रस्ताव अघि बढाएसँगै प्राधिकरणका कर्मचारी युनियनले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । कर्मचारी युनियन सम्बद्ध पाँच संगठन नेपाल नागरिक उड्डयन […] The post नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आन्दोलित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्कने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू काममा फर्कने भएका छन्।