नेपाल दूरसञ्चार प्राधिकरणले अब इन्टरनेट अफ थिङ्स (आईओटी) र मसिन टु मसिन (एमटुएम) सेवालाई नियमन गर्ने भएको छ । यसका लागि प्राधिकरणले ‘आईओटी/एमटुएम नियमन सम्बन्धि फ्रेमवर्कको मस्यौदा तयार पारेको छ ।
बिहीबार उक्त मस्यौदा सार्वजनिक गर्दै प्राधिकरणले एक महिनाभित्र आवश्यक राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।
उक्त मस्यौदामा आईओटी र एमटुएम सेवालाई २...