नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा नयाँ नेतृत्व चयन

शुक्रबार सम्पन्न नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको अधिबेशनले निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । शिवराज जैशी र विजय कुमार राय यादबको नेतृत्वमा छुट्टा छुट्टै प्यानलनै बनाएर उमेद्वारी परेकोमा विजय कुमार राय यादब शिवराज जैशीलाई एक मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका छन भने उपाध्यक्ष लगायत अन्य सबै पदाधिकारूहरु शिवराज जैशी प्यानल तर्फका...

सम्बन्धित सामग्री

धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदै, शीर्ष प्रायोजकमा नेपाल दूरसञ्चार प्राधिकरण

फागुन १६ गतेदेखि २० गतेसम्म धनगढीमा क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको शीर्ष प्रायोजनक रहेको उक्त इन्फोटेकमा एशोसियट प्रायोजकमा नेपाल टेलिकम रहेको छ ।  क्यान महासंघले कैलालीले आयोजना गरेको ५ दिनसम्म धनगढीमा चल्ने क्यान इन्फोटेकमा सूचना प्रविधिसम्बन्धि वृहत प्रदर्शनी हुनेछ । यसका साथै सेमिनार पनि सञ्चालन गरिने जनाइएको छ ।  देशको...

ग्रामीण दूरसञ्चार विकास कोष: ‘सूचना महामार्ग’ परियोजना पाँच वर्षदेखि अलपत्र

नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचनाको महामार्ग’ मध्यपहाडी लोकमार्ग तथा ७७ वटै जिल्ला सदरमुकाममा अप्टिकल फाइबर बिछ्याउने परियोजना पाँच वर्षदेखि अलपत्र पर्दै आइरहेको छ।...

नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना

नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो । यो दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५४ को प्रावधानअनुरूप ०५३ फागुनमा गठित स्वतन्त्र संस्था हो । निजी क्षेत्रको सहभागिता गराई नेपाल अधिराज्यभरि...

एमडीएमएसले के गर्छ, के गर्दैन ?

३१ भदौ, काठमाडौं । ‘तपाईंको यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ — नेपाल दूरसञ्चार प्राधिकरण ।’ बिहीबारदेखि मोबाइलमा फरक–फरक सेवा प्रदायकले सन्देश पठाइरहँदा यसबारे धेरै जना अन्योलमा छन् । यही बेला हल्ला चलेको छ, ‘विदेशबाट उपहारस्वरुप ल्याएको वा पठाएको मोबाइल अब चल्दैन रे !’ यति मात्रै हैन, ३० भदौ बिहीबारदेखि एमडीएमएसबारेका धेरै विषय सरकारले स्पष्ट […]

चार बुँदे माग राखेर दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ। यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेको हो। श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध […]

प्राधिकरणको बोर्ड सदस्यमा झा र सिटौलो नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको दुईओटा रिक्त पदमा सदस्य नियुक्त भएका छन् । मन्त्रीपरिषदले प्रविधि तर्फ रविन्द्र झा र लेखातर्फ गोकर्णप्रसाद सिटौला नियुक्त भएका हुन् ।  चैत्र १४ गते बसेको मन्त्रीपरिषद् वैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सोही समितिले जेठ ५ गते एक सूचना प्रकाशित...

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुँदै, कसरी हुने सहभागी ?

अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र सिर्जनशील समाज नेपालको सयुक्त आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको समन्वय र नेट फर गुड एलाइन्सको सहकार्यमा अनलाइन बाल सुरक्षा सम्बन्धि भिडियो प्रतियोगिता आयोजना हुने भएको हो ।  यस प्रतियोगितमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका सातै प्रदेशका बालबालिकाहरू सहभागी हुन सक्ने...