कांग्रेस बैठकमा देउवाले भने- गठबन्धनमा अन्तर्घात नभए राम्रो परिणाम आउँछ

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर सिर्जना हुने गरी माहोल बनाउन र पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिए ।

सम्बन्धित सामग्री

जसपा कुन गठबन्धनमा ?

सत्ता गठबन्धनमा रहेर सरकारमा समेत सामेल बनेको जनता समाजवादी पार्टी (जसपा)ले चुनावको मुखैमा एमालेसँग तालमेल गर्‍यो । गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा नमिल्दा एमाले कित्तामा गएको जसपाले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेन । निर्वाचनको नतिजा सार्वजनिक भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताए थिए । उनले निर्वाचनका लागि मात्र तालमेल गर्ने सहमति […]

चुनावमा सोचेजस्तो परिणाम आएन, गठबन्धनमा गम्भीर छलफल गर्छाैँ : प्रचण्ड

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताउनुभएको छ । गोरखाबाट निर्वाचित भएपछि आयोजना गरिएको धन्यवाद सभामा बोल्दै प्रचण्डले जुन उद्देश्य र लक्ष्य लिएर गठबन्धन गरिएको चुनावबाट त्यो पूरा नभएको बताउनुभयो । उहाँले आफूले गोरखाका अन्य कार्यक्रमलाई थाती राखेर काठमाण्डौमा गठबन्धनका नेताहरूसँग तुरुन्तै छलफल थाल्ने पनि बताउनुभएको छ ।  ‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ, तर हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ, नसोचेक...

चुनावी परिणाम सोचेजस्तो आएन, सत्ता गठबन्धनमा छलफल गर्छु–प्रचण्ड

काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन्। गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि आज गोरखा सदरमुकामस्थित हरमटारीमा भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको बताए। सम्बोधनका क्रममा प्रचण्डले,‘हाम्रो अपेक्षा जसरी परिणाम […]

गगन थापाको चेतावनी : गठबन्धनमा कांग्रेसलाई पेल्न खोजे परिणाम राम्रो आउँदैन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र कांग्रेसलाई पेल्न खोजे निर्वाचनमा परिणाम राम्रो नआउने चेतावनी दिएका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा न्यूनतम साझा धारणा बनाएर मात्रै अघि बढ्नुपर्ने बताएका हुन्।उनले भने, ‘स्थानीय चुनावदेखि संघको चुनाव गरेर जाँदै छौँ। अहिले तालमेल बनेको छ। तालमेलको विषयमा दलमा दुई मत थियो। हामीले तालमेल नगरे अरूले गर्छ भन्नेमा हामी प्रष्ट छौँ। त्याे कुरा ०७४ मै देखियो। सिटको

गठबन्धनमा जोडिन बालुवाटारमा निवेदन

काठमाडौं, साउन २६। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनबाहिरका दलसमेत गठबन्धनमा जोडिने कसरतमा छन् । पछिल्लो समय गठबन्धनको एक […]

पुरै परिणाम नआउँदै सत्ता गठबन्धनमा सकस

स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको काँग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोप प्रत्यारोप सुरु भएको हो।काँग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता-कार्यकर्तासमेत नभएको तथा कतिपय काँग्रेसका कार्यकर

‘पाँच दलीय गठबन्धनमा इमानदारिता देखिएन’

नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमानदारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गठबन्धनमा इमानदारिता नदेखिएको बताएका हुन् ।उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमानदारिता देखाउन नसकेको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उनले बताए ।उनले भने,– ‘चुनावी मत परिणाम

चुनावको मत परिणाम आउन थालेपछि एमाले अत्तालियाे : कांग्रेस

काठमाण्डाै – नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ ।  कांग्रेसले आज साेमवार विज्ञप्ति निकालेर पालिका चुनावबारे नेकपा एमालेले गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । हिजो एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै कांग्रेसले धाँधली गरेको आरोप लगाएको थियो ।  चुनावमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको ...

गुल्मी गठबन्धन बैठकले परिणाम दिएन

गुल्मी : सत्ता गठबन्धन दल गुल्मीको चैत ६ गतेदेखि  नियमित बैठकहरू बसेपनि परिणाम भने बाहिर आउन सकेको छैन्।स्थानीय तहको निर्वाचनका लागि  बैशाख ११ र १२ गते (भोलि र पर्सि) मनोनयन दर्ता भएपनि आज सम्म गठबन्धनले भागबण्डाको केही टुंगो लगाउन सकेको छैन।चैत ६ गते देखि आज सम्म अनगिन्ती बैठकहरू बस्दा पनि  ठोस परिणाम भने केही आउन नसकेको गठबन्धनका प्रवक्ता बुद्धि जिसीले जानकारी दिए।नेपाली कांग्रेसमा बढी दम्भ र अहंकार भएका कारण पनि गठबन्धनमा सहमति हुन नसकेको  नाम उल्लेख नगर्ने सर्तम

परिणाम देखिनेगरी चुनावमा केन्द्रित हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताए ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेको संख्या बढ्दै गएको बताएका हुन् । देशैभर माओवादीप्रति व्यापक जनलहर आएको