परिणाम देखिनेगरी चुनावमा केन्द्रित हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिणाम देखिनेगरी स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको तर्फबाट प्रेस नोट जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्थायी समिति बैठकमा प्रचण्डले गठबन्धनमा सहभागी सबै दललाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित गराउन माओवादीले ध्यान दिनुपर्ने बताए ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोल्दै प्रचण्डले माओवादीलाई माया गर्नेको संख्या बढ्दै गएको बताएका हुन् । देशैभर माओवादीप्रति व्यापक जनलहर आएको

सम्बन्धित सामग्री

निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँगाउँमा परिचालित हुन आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधबार आयोजना गरेको निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निर्वाचन केन्द्रित […]

परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज (शुक्रबार) बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इन्चार्जहरूको विस्तारित बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने […]

कार्यकर्तालाई प्रचण्डको निर्देशन- स्थानीय निर्वाचनमा केन्द्रित हुनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचन लक्षित गतिविधिमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

गठबन्धन सरकारलाई सफल बनाउन माओवादीले अधिकतम प्रयास गर्ने, प्रचण्डको निर्देशन

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्।

सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। शुक्रबारको स्थायी कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीसहितको बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता÷कार्यकर्तालाई आह्वान गरेका हुन्। सरकारलाई सफल बनाउन अबको चार महिना केन्द्रित हुन पार्टीका नेता÷कार्यकर्तालाई प्रचण्डले निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले बताए।