गुल्मी गठबन्धन बैठकले परिणाम दिएन

गुल्मी : सत्ता गठबन्धन दल गुल्मीको चैत ६ गतेदेखि  नियमित बैठकहरू बसेपनि परिणाम भने बाहिर आउन सकेको छैन्।स्थानीय तहको निर्वाचनका लागि  बैशाख ११ र १२ गते (भोलि र पर्सि) मनोनयन दर्ता भएपनि आज सम्म गठबन्धनले भागबण्डाको केही टुंगो लगाउन सकेको छैन।चैत ६ गते देखि आज सम्म अनगिन्ती बैठकहरू बस्दा पनि  ठोस परिणाम भने केही आउन नसकेको गठबन्धनका प्रवक्ता बुद्धि जिसीले जानकारी दिए।नेपाली कांग्रेसमा बढी दम्भ र अहंकार भएका कारण पनि गठबन्धनमा सहमति हुन नसकेको  नाम उल्लेख नगर्ने सर्तम

सम्बन्धित सामग्री

गठबन्धन आगामी चुनावसम्मै रहन्छ : गृहमन्त्री

गुल्मी : गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने बताएका छन्।राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई  आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका हुन्।मन्त्री खाँणले आयोगलाई  गफ कम गरी परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन्। विगतमा बनेका आयोगहरुले कामभन्दा पनि प्रवचन दिने गरेको टिप्पणी गर्दै मन्त्रीले यस आयोगले परि