१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार साँझ आधा घण्टाको फरकमा दुई सत्ता साझेदार दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्तिले अलग–अलग अल्टिमेटम दिएका छन् । नागरिक उन्मुक्तिले साँझ ८ बजेतिर बक्तब्य जारी गरेरै आफ्ना सांसद अरुणकुमार चौधरीलाई रिहाइ गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ भने रास्वपाले गृहमन्त्रीबारे निर्णय लिन २ दिनको […]