राष्ट्रियसभा बैठकमा बोल्दै उनले एकतावद्ध एमाले सर्वोच्चको फैसलापछि देख्न पाइने दाबी गरेका हुन् । केन्द्रीय कमिटी बैठकमा जाँदा आफूलाई अध्यक्ष केपी ओली पक्षको भनेकोमा उनले आपत्ति व्यक्त गरेका छन् । पार्टीमा एकता टुंग्याउने जिम्मेवारी नदिएको भन्दै उनले गुनासो समेत गरे ।