मतदातासँग मत माग्दै कोइराला प्यानल, देउवा पनि मतदानस्थलमै (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ। सोमबार भएको निर्वाचनबाट सभापतिका पाँच उम्मेदवारमध्ये कस‌ैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुनः दोस्रो चरणको निर्वाचन सुरु भएको हो। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि […]

सम्बन्धित सामग्री

विश्वासको मत माग्दै प्रचण्ड पुगे देउवा निवास

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। विश्वासको मत लिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास धुम्बारही पुगेका हुन्।  कांग्रेसले विश्वासको मत पक्षमा दिने कि नदिने भन्नेबारे निर्णय लिन भोलि बिहान ९ बजे संसदीय दलको बैठक डाकेको छ। प्रचण्डले मंगलबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्री देउवा २ दिन धनगढीमै बस्ने, रुष्ट नेता-कार्यकर्ता भेट्दै

धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा छन्। प्रधानमन्त्री देउवा आइतबार बेलुकी सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी पुगेका हुन्।देउवा अस्ति कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएकोमा हिजो बेलुकी धनगढी फर्किएका हुन्। गृहजिल्ला गएका देउवाले त्यहाँ आफूलाई मत माग्दै चुनावी सभाहरूलाई सम्बोधन गरेका थिए।गृहजिल्लामा चुनावी सभा सकेर धनगढी पुगेका देउवा आज कार्यकर्ता भेटघाटमा व्यस्त रहेको बताइएको छ। देउवाले धनगढीस्थित आफ्नै निजी निवासमा कैलाली र धनगढीका

देउवालाई मत माग्दै आरजुले भनिन्– हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस्

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली  कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उनले वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्।यसैगरि प्रधानमन्त्री  एवम् नेपाली कांग्रेसका सभापति देउवाको

मतदातासँग मत माग्दै उम्मेदवार

काठमाडौँ,१७ कार्तिक । कैलाली क्षेत्र नं ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा बिहीबार धनगढी उपमहानगरपालिका– २ कालिका टोलस्थित खेतमा काम गरिरहेकी महिलासँग भोट माग्दै । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । तस्बिर : तिलकराज ओझा/रासस

मत माग्दै प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको लागि पुन मतदान हुने भएपछि प्रतिनिधिहरुसँग मत माग्दै प्रधानमन्त्री शेरवहादुर देउवा ।

हरेक मतदातासँग व्यक्तिगत मत माग्दै देउवा र कोइरालासहित शीर्ष नेता (तस्बिरहरु)

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भइरहेको सभापतिको निर्वाचनमा मत माग्न शेरबहादुर देउवा र डाका. शेखर कोइरालासहित शीर्ष नेताहरु यो चिसोमा राष्ट्रिय सभागृहमा उभिएका छन्। देउवासँग आफूलाई समर्थन गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि मत हाल्न लाइन लागेका मतदातासँग व्यक्तिगत रुपमा मत मागिरहेका छन् भने उता कोइराला आफ्नो प्यानल नै सहित मत मागिरहेका छन्। सभापतिमा दोस्रो […]

देउवा कुर्सीमा बसेर र शेखर उभिएरै मत माग्दै

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । मंगलबार राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा सभापति पदका दुबै प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला मतदातासँग मत माग्न व्यस्त छन् । मतदानस्थलबाहिर दुबै समूह महाधिवेशन प्रतिनिधिसग मत मागिरहेका छन् । मतदाताको लाइननजिकै शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र […]

सभागृहमा देउवासँगै उभिएर सभापतिका लागि मत माग्दै प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्। सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्। यस्तै, उनलाई समर्थन जनाएका प्रकाशमान सिंह पनि सभागृह पुगिसकेका छन्। अहिले दुवै…

आरजुलाई पहिले बोलाएपछि रोके देउवाले, 'आरजु अघि बोले बोल्या-बोल्यै गर्छिन्'

काठमाडौँ: यतिबेला महाधिवेशनमय बनेको छ काठमाडौं। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार बिहान ८ बजेबाट मतदान हुँदैछ। उम्मेद्वारहरुलाई ठाउँ-ठाउँ पुग्न भ्याइ नभ्याई छ। महाधिवेशन प्रतिनिधिसम्म पुगेर मत माग्दै आफूलाई जिताउन अनुरोध गर्ने चटारो छ उनीहरुलाई। सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई झन् फूर्सद् हुने कुरै भएन। देउवा विभिन्न कार्यक्रममा आफूलाई मत माग्दै दिउँसो…

दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल सहित उम्मदेवारी दिएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका लागि प्रतिस्पर्धामा छन्। अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय…