सभागृहमा देउवासँगै उभिएर सभापतिका लागि मत माग्दै प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान अहिले भइरहेको छ। राष्ट्रिय सभागृहमा सभापति पदका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरु लाइनमा छन्। सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्‍पर्धामा छन्। सभागृहमा प्रधामन्त्री देउवा पुगिसकेका छन्। यस्तै, उनलाई समर्थन जनाएका प्रकाशमान सिंह पनि सभागृह पुगिसकेका छन्। अहिले दुवै…

सम्बन्धित सामग्री

घरदैलोमा पुकार बम, कामको आधारमा मत माग्दै पुगे आलोकनगर

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १० दिन बाँकी छ। निर्वाचन संघारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले घरदैलोलाई तिब्रता दिएका छन्। काठमाडौंमा पनि अहिले चुनावी माहोल तात्दै गएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह पुन: प्रतिस्पर्धामा छन् सत्ता गठबन्धनको तर्फबाट। नेकपा एमालेले उनीविरद्ध किरण पौडेल उठाएको छ।…

हरेक मतदातासँग व्यक्तिगत मत माग्दै देउवा र कोइरालासहित शीर्ष नेता (तस्बिरहरु)

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भइरहेको सभापतिको निर्वाचनमा मत माग्न शेरबहादुर देउवा र डाका. शेखर कोइरालासहित शीर्ष नेताहरु यो चिसोमा राष्ट्रिय सभागृहमा उभिएका छन्। देउवासँग आफूलाई समर्थन गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि मत हाल्न लाइन लागेका मतदातासँग व्यक्तिगत रुपमा मत मागिरहेका छन् भने उता कोइराला आफ्नो प्यानल नै सहित मत मागिरहेका छन्। सभापतिमा दोस्रो […]

देउवा कुर्सीमा बसेर र शेखर उभिएरै मत माग्दै

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । मंगलबार राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा सभापति पदका दुबै प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला मतदातासँग मत माग्न व्यस्त छन् । मतदानस्थलबाहिर दुबै समूह महाधिवेशन प्रतिनिधिसग मत मागिरहेका छन् । मतदाताको लाइननजिकै शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र […]

मतदातासँग मत माग्दै कोइराला प्यानल, देउवा पनि मतदानस्थलमै (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ। सोमबार भएको निर्वाचनबाट सभापतिका पाँच उम्मेदवारमध्ये कस‌ैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार पुनः दोस्रो चरणको निर्वाचन सुरु भएको हो। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्। देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि […]

सुरक्षा घेरामा रहँदै सभापति पदमा भोट माग्दै देउवा

काठमाडौं : नेपाली कांग्रेसको निर्वाचनमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो पक्षमा मत माग्दै हिँडेका छन्। प्रहरीको घेराभित्र रहेका देउवाले मतदानका लागि लाममा रहेका प्रतिनिधिहरुसँग मत मागेका हुन्। दोस्रो कार्यकालका लागि उम्मेदवार रहेका देउवासँग डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले प्रतिस्पर्धा गरिरहेका छन्।  कांग्रेसको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको…

दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल सहित उम्मदेवारी दिएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका लागि प्रतिस्पर्धामा छन्। अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय…

भृकुटीमण्डपको दृश्य : पर्चा बाँड्दै मत माग्दै उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुन हजारौंको संख्यामा मानिसहरु उद्घाटनस्थल पुगिरहेका छन्। भृकुटीमण्डप प्रवेश गर्ने गेट देखि नै पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षीहरुका समर्थकहरुले मत मागिरहेका छन्। गगन थापा, प्रकाशमान सिंह, उद्दव शमशेर, शेखर कोइराला लगायतका समर्थकले कांग्रेस प्रतिनिधिसँग मत मागिरहेका छन्।…