आरजुलाई पहिले बोलाएपछि रोके देउवाले, 'आरजु अघि बोले बोल्या-बोल्यै गर्छिन्'

काठमाडौँ: यतिबेला महाधिवेशनमय बनेको छ काठमाडौं। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार बिहान ८ बजेबाट मतदान हुँदैछ। उम्मेद्वारहरुलाई ठाउँ-ठाउँ पुग्न भ्याइ नभ्याई छ। महाधिवेशन प्रतिनिधिसम्म पुगेर मत माग्दै आफूलाई जिताउन अनुरोध गर्ने चटारो छ उनीहरुलाई। सभापतिका उम्मेद्वार शेरबहादुर देउवालाई झन् फूर्सद् हुने कुरै भएन। देउवा विभिन्न कार्यक्रममा आफूलाई मत माग्दै दिउँसो…