काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भइरहेको सभापतिको निर्वाचनमा मत माग्न शेरबहादुर देउवा र डाका. शेखर कोइरालासहित शीर्ष नेताहरु यो चिसोमा राष्ट्रिय सभागृहमा उभिएका छन्। देउवासँग आफूलाई समर्थन गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि मत हाल्न लाइन लागेका मतदातासँग व्यक्तिगत रुपमा मत मागिरहेका छन् भने उता कोइराला आफ्नो प्यानल नै सहित मत मागिरहेका छन्। सभापतिमा दोस्रो […]