देउवा कुर्सीमा बसेर र शेखर उभिएरै मत माग्दै

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान भइरहेको छ । मंगलबार राष्ट्रिय सभागृहमा मतदान चलिरहँदा सभापति पदका दुबै प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला मतदातासँग मत माग्न व्यस्त छन् । मतदानस्थलबाहिर दुबै समूह महाधिवेशन प्रतिनिधिसग मत मागिरहेका छन् । मतदाताको लाइननजिकै शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र […]

सम्बन्धित सामग्री

मतदातासँगै चिसोमा सभापतिका उम्मेदवार : शेरबहादुर बसेर, शेखर उभिएरै मत माग्दै

पहिलो चरणको चुनावबाट नेपाली कांग्रेसको सभापति निर्वाचित हुन नसकेपछि काठमाडौंको राष्ट्रिय सभागृहमा दोस्रो चरणको चुनाव भइरहँदा राजनीति तातेको छ तर काठमाडौंमा चिसो बढेको छ । दोस्रो चरणको चुनाव गर्न ढिला हुँदा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू मतदान गर्न चिसोलाई बेवास्ता गर्दै लामबद्ध छन् । सँगसँगै सभापतिका उम्मेदवारद्वय प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइराला समेत चिसोमै मत माग्न व्यस्त छन् । लामबद्ध मतदातासँग सभापति देउवाले कुर्सीमा बसेर मत मागिरहेका छन् भने अर्का उम्मेदवार कोइराला उभिएरै मत मागिरहेका छ...