मतदातासँग मत माग्दै उम्मेदवार

काठमाडौँ,१७ कार्तिक । कैलाली क्षेत्र नं ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा बिहीबार धनगढी उपमहानगरपालिका– २ कालिका टोलस्थित खेतमा काम गरिरहेकी महिलासँग भोट माग्दै । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । तस्बिर : तिलकराज ओझा/रासस

सम्बन्धित सामग्री

मतदातासँग मत माग्दै उम्मेदवार नायिका थापा

बेलबारी, २७ कात्तिक। मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिर:विवेक मिश्र/ रासस