उत्तरी गोरखामा पहिरोले पुरिएका २ जनाको उद्धार, एकै परिवारका ३ सहित ५ जना बेपत्ता

१३ साउन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् । आइतवार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको …

सम्बन्धित सामग्री

अर्घाखाँचीमा कार दुर्घटना : एकै परिवारका ५ जना घाइते, २ को अवस्था गम्भीर

अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प

विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् ।

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

११ साउन, बैतडी । विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर […]

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

२९ असार, सुर्खेत । रुकुम पश्चिममा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बाँफीकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना बिरामी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । बिरामी हुनेमा ३६ वर्षीय आशिराम सहित उनकी श्रीमति २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र […]

काठमाडौंमा विष सेवन गरी एकै परिवारका चारजना बेहोस, एकको मृत्यु

काठमाडौं : नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका मानिसहरु विष सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।त्यहाँबाट उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटैमा मृत्यु भएको र अन्य चार जनाको मनमोहन मेम

काठमाडौंमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिए, एकको मृत्यु

२३ फागुन, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् । तीमध्ये एक जनाको मृत्यु भएको पुष्टि भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका डल्लु स्थायी घर भइ हाल रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । गम्भिर घाइते […]

ललितपुरमा निस्सासिएर एकै परिवारका ५ जना मृत फेला, एक घाइते [अपडेट]

काठमाडौं– ललितपुरमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका हुन्। गाउँपालिका–४ नल्लुमा रहेकाे एक घरमा मृत भेटिएको हो । प्रहरीकाअनुसार एक घाइते छन् । प्रहरीले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा […]

ललितपुरमा निस्सासिएर एकै परिवारका ५ जना मृत फेला, एक घाइते [अपडेट]

काठमाडौं– ललितपुरमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका हुन्। गाउँपालिका–४ नल्लुमा रहेकाे एक घरमा मृत भेटिएको हो । प्रहरीकाअनुसार एक घाइते छन् । प्रहरीले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा […]

प्यूठान जीप दुर्घटनाः मृत्यु भएका ८ मध्ये एकै परिवारका तीन जना

प्यूठानमा शुक्रवार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये एकै परिवारका तीन जना परेका छन् ।  नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति बसन्त खड्का, उनकी श्रीमती बसन्ती र छोरी एलिसाको पनि मृत्यु भएको छ । खड्काका एक छोरा भने जन्तमा सहभागी थिएनन् ।  कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले दुर्घटनापछि गाउँ शोकमा डुबेको बताए । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।  ‘हाम्रो पार्टीको गाउँपालिका उपसभापतिसहित उहाँको परिवार दुर्घटनामा पर्‍यो,’ गौम...