अर्घाखाँचीमा कार दुर्घटना : एकै परिवारका ५ जना घाइते, २ को अवस्था गम्भीर

अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प

सम्बन्धित सामग्री

उपत्यकामा सवारी दुर्घटनाको अवस्था कहालीलाग्दो : ६ महिनामा ८८ को मृत्यु

काठमाडौँ - गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना ...

उपत्यकामा सवारी दुर्घटना : छ महिनामा ८८ को मृत्यु

गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उहाँका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स गौतम र छोरी स्मारिका गौतमको ज्यान गयो ।

भारतमा कार दुर्घटना : एकै परिवारका ४ सहित ६ नेपालीको मृत्यु, शोकमा नेपालगञ्ज

बाँकेको नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा मृत्यु भएको छ ।

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु - NepaliPatra

नेपालगन्ज । भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्जका एकै परिवारका ४ सहित ६ जनाको  मृत्यु भएको छ । त्रिभुवन चोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो । यसै गरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने […]

म्यानमारमा कार दुर्घटना, ७ जनाको ज्यान गयो

म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाए

कार दुर्घटनामा चार वर्षीय बालकको मृत्यु

पर्वत (नेस) । पर्वतमा आइतबार राति भएको कार दुर्घटनामा एक चार वर्षीय बालकको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं. ८ दोविल्लामा कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बागलुङबाट पोखरा जाँदै गरेको बा १० च ४३७२ नम्बरको निजी कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी एकै परिवारका अन्य ३ […]

सिन्धुलीमा कार दुर्घटना, एकै परिवारका २ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ ...