काठमाडौंको रामकोटमा एकै परिवारका ५ जना बेहोस फेला परेकामा एकको मृत्यु, विष सेवनको आशंका

काठमाडौं : गएराति काठमाडौंको नागार्जुन नगरपालिका-६ डाडाँपौवा रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेकामा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। उद्धवराज पुरीको दुईतले घरको दोस्रो तलामा भाडाका बस्दै आएका प्रधान परिवारमा सो घटना भएको हो। उनीहरु काठमाडौं-१५ डल्लु निवासी हुन्। विष सेवन गरी बेहोस भएको सूचना पाएपछि पाएपछि प्रहरी…