२९ असार, सुर्खेत । रुकुम पश्चिममा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बाँफीकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना बिरामी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । बिरामी हुनेमा ३६ वर्षीय आशिराम सहित उनकी श्रीमति २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र […]