कुनै पनि मुलुकमा विदेशी सैनिकको उपस्थिति प्रिय हुँदैन, त्यो प्रत्युत्पादक मात्र हुन्छ । श्रीलंकामा भारतीय सेना जाओस् कि भियतनाम वा अफगानिस्तानमा अमेरिकी सेना, मलेसिया वा यूएईमा अस्ट्रेलियाली सैनिक, जमैका–कुवेतमा क्यानडेली सैनिक, म्यानमार–ताजकिस्तान–श्रीलंकामा चिनियाँ सैनिक, यूएई–सेनेगल–जर्मनी–लेबनान–माली–चाड–नाइजर–सिरिया–इराक–जोर्डन आदि मुलुकमा फ्रान्सेली सैनिक, बहराइन–ब्रुनाइ–क्यानडा–साइप्रस–इराक–केन्या–कतार–ओमन–यूएई आदि मुलुकमा बेलायती सैनिकको उपस्थिति र यस्तै अनेकौं शक्तिशाली मुलुकका सेना अनेकौं मुलुकमा बसुन्, त्यो […]