वीरगंज : बुनिलाल चौरसिया हत्या प्रकरणका पक्राउ परेका आरोपी मध्ये दुई जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। पर्सा जिल्ला अदालतले पक्राउ परेका हत्याका तीन जना आरोपीमध्ये मुख्य योजनाकार निधि अग्रवाल र जग्गा कारोबारी प्रेमचन्द्र साहलाई पुर्पक्षको लागि वीरगंज कारागार पठाएको हो।
न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले निधिका पति