Use App
Read now
(current)
Download
कान्तिपुर
माघ २०७७
शिक्षक हत्याका आरोपी विकलाई थुनामा राख्न आदेश
मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विकलाई हातहतियार तथा खरखजाना मुद्दामा बुधबार जेल चलान गरिएको छ ।
पूर्ण विवरण