काठमाडौँ- सरकारले करको दरमा एकरूपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरूमा करको दरमा एकरूपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकर...