काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन विस्थापित गर्ने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । राजस्व सचिवको नेतृत्वमा गठन भएको कार्यदलले अध्ययन अघि बढाइसकेको अर्थमन्त्री जनार्दन शर्माले बताए । ‘कार्यदलले अहिले खाका तयार गरिरहेको छ’, अर्थमन्त्री शर्माले भने, राजस्व सचिवको नेतृत्वमा एउटा कमिटी बनाएको छु । नेपालमा पेट्रोलियम पदार्थको गाडी विस्थापन गर्नेबारे […]