करका दरमा एकरूपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

काठमाडौँ- सरकारले करको दरमा एकरूपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरूमा करको दरमा एकरूपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।  राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकर...

सम्बन्धित सामग्री

करका दरमा एकरूपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

काठमाडौँ- सरकारले करको दरमा एकरूपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरूमा करको दरमा एकरूपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।  राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकर...

इन्धन ट्यांकी अनियमितताबारे छानविन गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल आयल निगमले अमलेखगन्जमा निर्माण गर्न लागेको ८० करोड रुपैयाँ लागतको इन्धन भण्डारण ट्यांकी अनियमितताबारे अध्ययन गर्न प्राविधिक कमिटी गठन हुने भएको छ । १० हजार किलोलिटर इन्धन भण्डारण क्षमताको ट्यांकी निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा नगराएको, निश्चित कम्पनीका लागि अनुकूल हुने गरी मापदण्ड बनाएर ठेक्का प्रक्रिया अघि बढाइएको र बढी लागतमा सम्झौता गरेको […]

बढेको ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको तयारी

वित्तीय प्रणालीमा बढेको ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन अर्थ मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको सम्बन्धमा निजी क्षेत्रले विरोध गरिरहेका बेला अर्थ मन्त्रालयले अध्ययन समिति गठन गरेको हो ।

दोश्रो बजार आवश्यकता कि चलखेल ?

काठमाडौं । पूँजी बजारको विकास र विस्तारको लागि भन्दै नियामक निकाय धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेज खोल्ने प्रक्रिया अगाडि बढाएको छ । २०६७ सालदेखि नै विभिन्न चरणमा अध्ययन भइरहे पनि अहिले यसलाई मूर्त रुप दिने प्रयास भइरहेको बोर्डको दावी छ । चुक्ता पूँजी न्यूनतम ३ अर्बसहित नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारी छ । धितोपत्र […]

जनकपुर चुरोट कारखाना सञ्चालन गर्ने सरकारको तयारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् ।लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको बुधबार निरीक्षणपछि मन्त्री बडूले कारखानाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताए । उनले सरकारले राष्ट्रिय उत्पादन बढाउन भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने, पूर्ण क्षमतामा चलाउने, नयाँ उद्योग खोल्ने र […]

बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको तयारी

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्ले नेतृत्वको अध्ययन समितिले बनाएको प्रतिवेदनका आधारमा कम्पनी मोडलमा आयोजना निर्माण गर्ने सरकारको तयारी छ ।

ठूला नदीमा जल यातायात अघि बढाउन सरकारको तयारी छः मन्त्री नेम्वाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालका ठूला नदीमा जल यातायात अघि बढाउन नेपाल सरकारले तयारी अघि बढाएको बताएका छन् । भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको ‘मारिटाइम इण्डिया समिट २०२१’ को मन्त्रीस्तरीय भर्चुअल कार्यक्रममा उनले  कर्णाली, नारायणी, कालीगण्डकी, कोशीलगायतका नदीमा पानीजहाज सञ्चालन गरेर भारतसँग जलमार्गमार्फत व्यापार स्थापित गर्न अध्ययन भइरहेको बताए ।मन्त्री नेम्वाङले जल यातायातसम्बन्धी विभिन्न सन्धि, सम्झौता तथा सम्मेलनमा प्रतिबद्

फाइभजीको सम्भाव्यता अध्ययन गर्दै सरकार

सरकारले देशका चार सहरमा फाइभजी सञ्चालनको व्यावसायिक सम्भाव्यताको अध्ययन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तका अनुसार अति उच्च गतिको फाइभजीको व्यावहारिक प्रयोगका सम्भावनालाई समेत समेटेर अध्ययन गरिनेछ । अध्ययनको काम भने नेपाल टेलिकमले गर्नेछ । उनले काठमाडौँ, पोखरा, विराटनगर र वीरगञ्जमा यस्तो अध्ययन गर्ने सरकारको तयारी रहेको दिनुभयो । डिजिटल नेपाल कार्यक्रमले समेटेका कतिपय उद्देश्य पूरा गर्न फाइभजी प्रविधिको समेत आवश्यकता हुने भएकाले त्यससँगै जोडेर अध्ययन हुने उनले बताए । गत माघ ...