काठमाडौं : कोभिड-१९ का कारण २०७६ सालबाटै शैक्षिक क्षेत्रमा ठूलो असर परेकाे छ। अहिले पनि कोभिडकै कारण भौतिक उपस्थितिमा पढाइ सञ्चालन हुन सकेको छैन।जसकारण सरकारले वैकल्पिक माध्यामबाट सिकाइ सहजीकरण गरेको छ। तर कतिपय विद्यालयले भने चर्को शुल्क लिइरहेका छन्। अनलाइन शुल्क स्थानीय तहलाई तोक्न सरकारले जिम्मा दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार स्थानीय तहले जति शुल्क तोकेको छ, त्यति मात्रै लिन पाउनेछन्।शर्माले भने, ‘विद्यालयले कुन शीर्षकमा