काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले गत फागुन महिनामा मात्रै नयाँ नेतृत्व पाएको छ। फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा भएको सातौँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्षमा पाण्डव हमाल निर्वाचित भएका छन्।निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेको मानिए पनि प्रायः चर्को शुल्क लिएर विवादमा तानिरहेका छन्। हमाल निर्वाचित भएपछि संस्थागत विद्यालयको हक हितका लागि केके काम गरे?,निजीमा अझै पनि पूर्णरुपमा छात्रवृत्ति लागु भएको छैन,किन भएन?, वर्षेनि पुस्त