काठमाडौं : सरकारी विद्यालयको पढाइ गुणस्तरीय नहुने भन्दै अधिकांश अभिभावक निजी विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्छन्। तर तिनै निजी विद्यालय कहिले अचाक्ली मासिक शुल्क असुलेर त कहिले पुस्तकको मोल अत्यधिक कुम्ल्याएर वेला वेला विवादमा परिरहन्छन्।यसैगरि निजी विद्यालयले वर्षेनि पुस्तक प्रकाशक फेरेर छाप्ने र पुस्तक नयाँ भन्दै अभिभावकलाई मूर्ख बनाएर किन्न लगाइरहेका छन्। जसको आर्थिक भार अभिभावकमाथि परेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रक