वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले निजी विद्यालयको वर्गीकरण र शुल्क निर्धारण गरेकोप्रति अभिभावक संघले विरोध जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरी सघले मापदण्डविपरीत महानगरमा रहेको निजी विद्यालयको वर्गीकरण गरी शुल्क तोकेको बताएको छ। अभिभावक संघर्ष समिति बनाएर लामो समयदेखि निजी विद्यालयको शुल्कको बिरोध गर्दै आएको समितिले सोही नाममा सघ दर्ता गराएको छ। संघले महानगरले गरेको निजी […]