प्रतिस्पर्धी बजारमा थप ३ सय २५ मेगावट विद्युत् बिक्री गर्न भारतको अनुमति
ट्रान्समिसन लाइन लगायतका प्राविधिक समस्याका कारण केही उद्योगमा एक/दुई घण्टा विद्युत् गएकालाई उद्योगीहरुले १४ घण्टा लोडसेडिङ भयो भनेर हौवा पिटाइएको उहाँले दाबी गर्नुभयो । उद्योगीले राजनीति गरेको उहाँको आरोप छ ।
काठमाडौं । फिल्म छायांकन नसकिंदै ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मेडन’ ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको छ । दशैंको छेको पारेर यो फिल्म आगामी कात्तिक ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले स्वदेशसहित अधिकांश विदेशी बजारमा सोही दिनमा प्रदर्शन गरिने बताए । उनका अनुसार फिल्मको विदेश राइट्स बिक्रीबापत दुई करोड रुपैयाँभन्दा बढी […]
काठमाडौं : गत शुक्रबार वन तथा वातावरण मन्त्रालयले प्लाष्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्यो। हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लाष्टिकका फूल तथा माला देखिन थालेसँगै रोक लगाएको हो। सरकारले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो। सोही अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री व
नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ ।बुधबार ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा […]
काठमाण्डाै - भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ ।
कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएको छ । कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ ।
कतिपय राज्यमा घण्टौँसम्म बिजुली जाने समस्या देखिन थालेको छ । सरकारी कोइला कम्पनी कोल इन्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको जनाएपछि बाहिरी देशबाट पनि कोइला...
पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ । पिडिलाइटले हालसालै मात्र युएसएको हन्ट्समान ग्रुपबाट भारतीय उपक्षेत्र (नेपाल समेत) मा एरल्डाइटको उपभोक्ता र बजार व्यापार अधिग्रहण गरेको छ । एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको कम्पनीको भनाइ छ। त्यस्तै, मार्वल/ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत […]
१७ वैशाख, काठमाडौं । सामान्य अवस्थामा भन्दा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारीको बिक्री बढेको पाइएको छ । निषेधाज्ञाको दोस्रो दिनसम्म आइपुग्दा सामान्य अवस्थामा भन्दा तरकारीको आयात र बिक्री झण्डै डेढदेखि दुई सय टनसम्मले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य दिनहरुमा दैनिक साढे सात सय टनसम्म तरकारी बजारमा […]
काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटको उत्पादन एबं बिक्री शुरु गरेको छ । बिभिन्न आकर्षक रङ्गहरुमा नेपालकै पहिलो र उत्कृष्ट कार्पेट यति कार्पेटले आफनो उत्पादन बजारमा ल्याएको हो । आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ । बिभिन्न आकर्षक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई बिगतको भन्दा ३ गुणा बढाएको छ । बिश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धे