जबराले बदनियत राखेर सुनियोजित रूपमा महाभियोग प्रकृया लम्ब्याए  ः सांसद विश्वकर्मा

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनियोजित रुपमा बदनियत राखेर महाभियोगको प्रकृया लम्ब्याएका बताएका छन्। जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गर्न नमानेको प्रशंगमा विश्वकर्माले यस्तो...

सम्बन्धित सामग्री

महाभियोग प्रतिवेदन तयार भइसक्योः सांसद विश्वकर्मा

काठमाडौँ। संसदको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रतिवेदन तयार भइसकेको बताएका छन्। सांसद विश्वकर्माले जबरामाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको जानकारी दिएका हुन्।

प्रतिवेदनको खाका तयार छ, आज निष्कर्ष खण्ड टुंगिन्छ : सांसद विश्वकर्मा

महाभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोगको प्रतिवेदनकाे खाका तयार भएको बताएका छन्। शुक्रबार बसेको समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सबै तथ्य र प्रमाण संकलन...

महाभियोग सिफारिस समितिको आजको बयानबारे सांसद विश्वकर्मा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरको महाभियोग सिफारिस समितिले बयानका लागि बनाएको विधि परिमार्जन गरेको छ ।आइतबार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकाले सुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकाकरिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ । आजको बैठकमा एक घण्टामा […]

जबराले व्याख्यात्मक शैलीमा जवाफ दिए : सांसद विश्वकर्मा

महाभियोग सिफारिस समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले व्याख्यात्मक शैलीमा जवाफ दिएको कांग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले बताएका छन् ।

जबराले व्याख्यात्मक शैलीमा जवाफ दिए : सांसद विश्वकर्मा

महाभियोग सिफारिस समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले व्याख्यात्मक शैलीमा जवाफ दिएको कांग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले बताएका छन् ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे सांसद विश्वकर्मा

नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् ।प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन् । उनले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताए । […]

प्रधानन्यायाधीश जबरा सीमा बाहिर गए : सांसद विश्वकर्मा

१५ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता मीन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले महाअभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै सांसद विश्वकर्माले सीमा बाहिर गएको बताएका हुन् । ‘उहाँले […]

विकृतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग : सांसद विश्वकर्मा

सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सचेतक मीन विश्वकर्माले न्यायपालिकामा विकृतिको चाङ लगाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको बताएका छन् । प्रतिनिधिसभामा महाभियोग प्रस्तावमाथि आइतबार छलफल गर्दै विश्वकर्माले उक्त प्रस्ताव पारित गर्न आग्रह गरे ।