प्रधानन्यायाधीश जबरा सीमा बाहिर गए : सांसद विश्वकर्मा

१५ भदौ, काठमाडौं । नेपाली का‌ंग्रेसका नेता मीन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमा भन्दा बाहिर गएर गएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले महाअभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको भन्दै सांसद विश्वकर्माले सीमा बाहिर गएको बताएका हुन् । ‘उहाँले […]