महाभियोग सिफारिस समितिको आजको बयानबारे सांसद विश्वकर्मा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरको महाभियोग सिफारिस समितिले बयानका लागि बनाएको विधि परिमार्जन गरेको छ ।आइतबार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकाले सुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकाकरिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ । आजको बैठकमा एक घण्टामा […]

सम्बन्धित सामग्री

महाभियोग प्रतिवेदन तयार भइसक्योः सांसद विश्वकर्मा

काठमाडौँ। संसदको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग प्रतिवेदन तयार भइसकेको बताएका छन्। सांसद विश्वकर्माले जबरामाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको जानकारी दिएका हुन्।

महाभियोग प्रतिवेदन तयार छ, निष्कर्ष खण्डको टुंगो आज लाग्छ : सांसद विश्वकर्मा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगमाथि बयान लिने, छानबिन गर्ने र तथ्य संकलन गरेर प्रतिवेदन तयार भइसकेको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले बताएका छन् । उनले शुक्रबार निष्कर्ष खण्डको टुंगो लाग्ने जानकारी दिएका छन् ।