जबराले व्याख्यात्मक शैलीमा जवाफ दिए : सांसद विश्वकर्मा
महाभियोग सिफारिस समितिले सोधेको प्रश्नमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले व्याख्यात्मक शैलीमा जवाफ दिएको कांग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले बताएका छन् ।

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले महाअभियाेग सिफारिस समितिकाे बैठकमा गाेलमटाेल जवाफ दिएकाे बताउनुभएकाे छ ।
आज बुधवार समितिकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद विश्वकर्माले सुरुको दिन भएर लामो समय लागेको र आउँदा दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद्लाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त बुझेन र महाअभियोग प्रस्ताव दर्ता भयाे । महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त बुझेन र प्र...
महाभियोग सिफारिस समितिको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तथ्यगत जवाफ नदिएको कांग्रेसका सांसद तथा समिति सदस्य मीन विश्वकर्माले बताएका छन् । जबराले आफूमाथि लागेका आरोपको तथ्यगत जवाफ दिन नसकेको विश्वकर्माको भनाइ थियो ।