प्रधानमन्त्री बसेको रिसोर्ट बाहिर मतदाताको भीड, पैसा बाँडेको आरोप

डडेल्धुरा : नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन जित्न मतदातालाई पैसा बाँडिरहेका आरोप लागेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–८ रातो गुराँस रिसोर्टमा बसेका प्रधानमन्त्री देउवामाथि मतदातालाई पैसा बाँडिरहेको आरोप लागेको हो।बिहीबार राति १२ बजे मौन अवधि (स्थिर समय) शुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले भने निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफू बस्ने रिसोर्टबाहिर मतदाताको भीड लगाएका हुन्। देउवाले निर्वाचन जित्न विग

सम्बन्धित सामग्री

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्ने...

धुलिखेलमा ‘दुसित थानी हिमालयन रिसोर्ट’

काभ्रेको धुलिखेलमा हाइइन्ड लक्जरी रिसोर्ट ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । धुलिखेलको बौद्ध तीर्थस्थल नमोबुद्धनजिक रहेको रिसोर्टको सोमबार ‘सफ्ट ओपनिङ’ गरिएको हो । थाइल्यान्डको हस्पिटालिटी कम्पनी दुसित इन्टरनेसनलले होटेलको व्यवस्थापन सम्हालेको...

मुगुको रारा भिलेज रिसोर्ट सञ्चालनमा

मुगु जिल्लाको रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । शुक्रबार धार्मिक मान्यता अनुसार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।...

तीन करोडको लगानीमा कन्दरा रिसोर्ट

काठमाडौँ,२९ मँसिर । धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छथर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लागेको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए। सेन्चुरी बैंकको […]

धनकुटामा कन्दरा रिसोर्ट सञ्चालनमा आउने

धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छ थर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए । सेन्चुरी बैंकको रु दुई करोड, राष्ट्रिय वाणिज्य बैंकको रु ४५ लाख र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकल

मनकामना केबुलकारले रिसोर्ट सञ्चालन गर्ने

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने जनाएको हो । २०५५...

खेत मासेर रिसोर्ट निर्माण गर्दै

तनहुँ, १२ माघ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन् । सिङ्गापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब रु साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागेका हुन् । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा […]

सांग्रिला–आगन्तुक रिसोर्ट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

भरतपुरमा ३२ करोड लगानीकाे सिएमटी रिसोर्ट सञ्चालनमा

चितवन । चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याइएको हो । सो रिसोर्टमा ३२ करोड लगानी भएको बताइएको छ । एक बिघा जग्गामा फैलिएको रिसोर्ट पूर्णरुपमा सन्चालनमा ल्याइएको हो । एक बिघामध्ये १४ कठ्ठा जग्गा वाणिज्य […]

२५ करोडको लागतमा रिसोर्ट सञ्चालन

पर्वतमा करिब २५ करोडको लगानीमा रिसोर्ट सञ्चालन भएको छ ।तीन दशक जापान बसेर फर्किएका एक व्यवसायीले व्यक्तिगत लगानीमा रिसोर्ट सञ्चालन गरेका हुन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित पोखरा–बागलुङ सडक नजिकै मोदीखोलाको किनारमा लालटिन रिसोर्ट सञ्चालन गरिएको छ ।छिमेकी जिल्ला बागलुङ बजारका स्थायी बासिन्दा प्रवेशकुमार राजभण्डारीले यहि सातादेखि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मध्यपहाडी लोकमार्ग हुँदै […]