भरतपुरमा ३२ करोड लगानीकाे सिएमटी रिसोर्ट सञ्चालनमा

चितवन । चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याइएको हो । सो रिसोर्टमा ३२ करोड लगानी भएको बताइएको छ । एक बिघा जग्गामा फैलिएको रिसोर्ट पूर्णरुपमा सन्चालनमा ल्याइएको हो । एक बिघामध्ये १४ कठ्ठा जग्गा वाणिज्य […]