सांग्रिला–आगन्तुक रिसोर्ट सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट बिच सम्झौता

काठमाडाैं- एभरेष्ट बैंक लिमिटेड र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित सम्झौता लागू भएसँगै […]

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र ललितपुरको लाँकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिड टाउन रिसोर्टबीच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्ट बीच व्यावसायिक समझदारी सम्बन्धी सम्झौता भएको छ।...

सेञ्चुरी कमर्सियल बैंक र जंगल भिल्ला रिसोट तथा त्रिसाराबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौंबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौंमा छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।जंगल भिल्ला रिसोर्ट, […]

पटिहानीमा बन्यो १ अर्ब लगानीमा रिसोर्ट

२६ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२२, पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन रिसोर्टलाई सोल्टी होटलले व्यवस्थापन गर्ने भएको छ । आइतबार रिसोर्ट सञ्चालक र सोल्टी होटलबीच व्यवस्थापन सम्झौता भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र रिसोर्टका अध्यक्ष कल्याण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यससँगै यो रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट […]

कुमारी र ड्रिमल्यान्ड गोल्ड रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबिच सम्झौता भएको छ।

कुमारी बैंक र ड्रिमल्याण्ड गोल्ड रिसोर्टबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलको सेवामा विशेष छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कुमारी बैंकका ग्राहकलाई रिसोर्ट एण्ड होटेलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउने भएका हुन् । सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र रिसोर्टका महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरे […]

सिद्धार्थ बैंक–चितवन मिडटाउन रिसोर्ट सम्झौता

काठमाडौं (अस) । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डे र चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहकले चितवन मिडटाउन रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरेबापत होटल बसाइ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाले ग्राहकलाई छुटको सुविधासहित नगद कारोबारबाट डिजिटल कारोबारमा उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक र आगन्तुक  रिसोर्टबीच छुट सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बनेपाको आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिट–क्रेडिट कार्डवाहक तथा कर्मचारीले आगन्तुक रिसोर्ट प्रालिको विभिन्न सेवामा छुट पाउने जनाइएको...