सर्वोच्चको फैसलाः गैरबैंकिङ सम्पत्ति बैंक तथा वित्तीय संस्थाले सकार गरेर लिएपछि ऋणीले चाहँदैमा फिर्ता नहुने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले गैरबैंकिङ सम्पत्तिका रूपमा बैंक तथा वित्तीय संस्थाले कर्जा नतिरेपछि सकार गरिलिई उपभोग गरेको सम्पत्ति कर्जाधनीमा फिर्ता नहुने -

सम्बन्धित सामग्री

बिके श्रेष्ठको निधनले बैंकिङ क्षेत्रमा अपूरणीय क्षति : सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनबाट बैंकिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ । श्रेष्ठको गत सोमबार ९४ वर्षको उमेरमा निधन...

बैंकिङ सेवा अवरुद्ध नगर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।...

बैंकिङ सेवा अवरुद्ध नगर्न परिसंघको आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रमा देखिएको नियोजित घटनाप्रति आफ्नो ध्यान आकृष्ट भएको जनाएको छ।...

सरकारसँग बैंक सञ्चालकहरुको माग : बैंकिङ क्षेत्रलाई सुरक्षा देऊ

३० फागुन, काठमाडौं । बैंक सञ्चालकहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले बैंक विरोधी गतिविधि बढेको भन्दै सरकारसँग बैंकिङ क्षेत्रलाई सुरक्षा दिन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले मंगलबार हेटौंडामा बैंकहरु बन्द गराउन गरिएको संस्थागत धम्कीप्रति खेद प्रकट समेत गरेको छ । हेटौंडामा कुमारी बैंकको शाखा कार्यालय लगायतमा […]

‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ घोषणा

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।नाफिज सक्रिय आर्थिक पत्रकारहरूको छाता संस्था हो भने सिबिफिन‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्था हो । दुई

धनगढीमा विद्यार्थी लक्षित बैंकिङ शिक्षा कार्यक्रम सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लक्षित गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे सहभागीहरुलाई जानकारी गराए […]

जेठदेखि बैंक तथा वित्तीय संस्था पनि साताको दुई दिन बन्द

काठमाडौँ— सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठदेखि बैंक तथा वित्तीय संस्थामा पनि उक्त निर्णय लागू हुने भएको छ। उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो। अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ। आइतबार बिदा हुने भएपछि बाँकी […]

इटहरी र धरानका बैंक तथा वित्तीय संस्था एक साताका लागि बन्द

विराटनगर । इटहरी र धरान उपमहानरभित्रका बैंक तथा वित्तीय संस्थाहरू सोमवारदेखि बन्द गरिएका छन् । इटहरी उपमहानगरपालिकामा नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा इटहरीमा शाखा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो । संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जेठ ३ गतेदेखि ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको बताइएको छ । उक्त अवधिमा एटीएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुवेदीले जानकारी दिए । बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि वित्तीय संस्थाहरूसँग सहयोगको अनुरोध समेत गरेको छ । त्यसैगरी धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा सोमवार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लागू गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको सामाजिक महाशाखा प्रमुख गणेश खतिवडाले जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भई हुने सेवा प्रवाह नहुने भएको छ । एटीएम सेवा, मोबाइल बैंकिङ जस्ता सेवा भने सुचारु रहने उनले जानकारी दिए । इटहरी र धरानमा बैंक तथा वित्तीय संस्था सयभन्दा बढी छन् ।

उपत्यकाका बैंक तथा वित्तीय संस्था अब २५% मात्र खुल्ने

वैशाख २८, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब काठमाडौं उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् ।  बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै मंगलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि मंगलवार जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ । आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्नका लागि कम शाखा तथा जनशक्तिका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ ।   बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण केन्द्रीय बैंक र जिप्रकालाई दिनुपर्नेछ ।  केन्द्रीय बैंकले यसअघि नै न्यून जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिइसकेको छ । रासस