३० फागुन, काठमाडौं । बैंक सञ्चालकहरुको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले बैंक विरोधी गतिविधि बढेको भन्दै सरकारसँग बैंकिङ क्षेत्रलाई सुरक्षा दिन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले मंगलबार हेटौंडामा बैंकहरु बन्द गराउन गरिएको संस्थागत धम्कीप्रति खेद प्रकट समेत गरेको छ । हेटौंडामा कुमारी बैंकको शाखा कार्यालय लगायतमा […]