बैंकिङ विज्ञ बीएन घर्तीको ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक

काठमाडौं । बैंकिङ विज्ञ बीएन घर्तीको ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा लेखक घर्तीले बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ, किन अल्पदृष्टिबाट होइन दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्दछ भन्ने विषयवस्तुमाथि विश्लेषण गरेका छन् । बैंक किन ग्राहक केन्द्रित हुनु पर्दछ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्दछ, कर्मचारीहरुलाई अनावश्यक […]