सरकार यस वर्ष असारदेखि वैकल्पिक माध्यमबाट असारदेखि नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारीमा रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा …