जनकपुरधाम : प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल आफ्नो ३ वर्षे कार्यकालमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै मधेश भवनबाट एक सुटकेस लिएर मोटरसाइकल चढी बिदा भएका छन्।
मन्त्रीहरुको क्वार्टर रहेको मधेश भवनबाट बिदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, संचारकर्मी सबै पक्षले आफ्नो…