माओवादीको प्रतिबद्धता- ४७ सालयता लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन

नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले २०४७ सालको परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त्री, संवैधानिक निकायका प्रमुख एवं सदस्य, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका कर्मचारीको सम्पत्ति छानबिन गर्न …

सम्बन्धित सामग्री

दलहरूको सम्पत्ति छानबिन गर्दै आयोग, ३० दलमाथि कारबाहीको तयारी (सूचीसहित)

निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयलाई राजनीतिक दलहरूको सम्पत्ति छानबिन गरिदिन अनुरोध गरेको छ ।

‘बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुन्छ’

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताउनुभएकाे छ । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उहाँले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताउनुभयाे । ‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्यसचिवसहित सबैको […]

शीर्ष नेता सबैको सम्पत्ति छानबिन गरौँ : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका धनराज गुरुङले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पत्ति छानबिन गर्न प्रस्ताव गरेको छन्। उनले त्यसको सुरुवात आफैंबाट गर्न आग्रह गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘राजनीतिक दलका उच्च नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ। त्यसको सुरुवात मबाटै गरियोस्।’पछिल्लो समय राजनीति र नेताहरूबाट अत्यधिक भ्रष्टाचार तथा गुण्डागर्दीको ढाकछोप तथा संरक्षण भइरहेको भन्ने चौतर्फी आरोप आउने गरेका बेला नेताहरूको सम्पत्ति छानबिन गर्न सकेमा नेताहरूप्रति जनताको विश्वास

‘०४६ पछिका सबै महान्यायाधिवक्ताहरुको समेत सम्पत्ति छानबिन गर्न माग’ (भिडिओसहित)

काठमाडौं, १६ पुष । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी तथा बारका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । अभियानले ०४६ सालपछिका सबै महान्यायाधिवक्ताहरुको पनि सम्पत्ति छानबिन गर्न माग गरेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरू, न्यायाधीशहरू, बेञ्च […]

प्रधानन्यायाधीशकाे परिवारको सम्पत्ति छानबिन गर्ने प्रक्रिया सुरु

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउने भएको छ।विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउन तयारी गरेको हो। विभागका सूचना अधिकारी विनोदकुमार दाहालले प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्ने प्रक्रिया हिजोदेखि नै सुरु भएको जानकारी दिए।‘पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न मिल्दैन तथा उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा पर्दैन’ दाहालले

न्यायाधीशको सम्पत्ति छानबिन गर्न कानुन बनेन

काठमाडौं संविधान जारी भएको ६ वर्ष बित्दा पनि न्यायाधीशको सम्पत्ति छानबिन गर्नका लागि अझै कानुन बन्न नसकेपछि सर्वोच्च अदालतमा अधिवक्ता प्रवेश केसीले निवेदन दिएका छन् । सो ‘निवेदन दर्ता हुने कि नहुने अन्यौल छ । सर्वोच्च प्रशासनले सुरुमै अधिवक्ता केसीको रिट दरपिठ गरिदिएपछि उनले इजलासमा निवेदन दिए । केसीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको […] The post न्यायाधीशको सम्पत्ति छानबिन गर्न कानुन बनेन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.