देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री, राष्ट्रपतिसमक्ष शपथग्रहण

प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले पहिलोपटक बुधबार मन्त्रीमण्डलमा १९ जना सदस्य थप गरेका हुन् । उनी गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरुले बुधबार नै शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम : उपसभामुख चौधरीद्वारा शपथग्रहण

धनगढी : सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले शपथग्रहण गरेकी छन्। बुधबार प्रदेश प्रमुखको कार्यालयमा सभामुख भीम भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।कोइली हिजो मात्र उपसभामुखमा निर्वाचित भएकी हुन्। उनी नेकपा एमालेका तर्फबाट उपसभामुख बनेकी हुन्। उनी कैलालीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य भएकी थिइन्।नेकपा माओवादी केन्द्रकी लक्ष्मी विकले चौधरीलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रदेशसभामा पेश गरेको प्रस्तावको पक्षमा २८ मत परेसँगै उनी चयन भएकी थिइन्। प्रस्तावको

लुम्बिनी विकास बैंकका अध्यक्षको शपथग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पुस २६ मा भएको बैंकको १५औँ वार्षिक साधारणसभाबाट निर्विरोध सञ्चालक हुँदै सर्वसम्मत अध्यक्ष चयन भएका चिन्तामणि भट्टराईले नेपाल राष्ट्र...

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम उनले नेपाल राष्ट्र बैंकका डेपुटी...

सांसद महेन्द्र राय यादवले आज शपथग्रहण गर्ने

आज प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले उनलाई संघीय संसद सचिवालय सिंहदरबारमा शपथग्रहण गराउनेछन्।...

नवनिर्वाचित सांसदले लिए शपथग्रहण

काठमाडौं : नवनिर्वाचित सङ्घीय सांसदहरूले शपथग्रहण गरेका छन्। नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार शपथ गराएकी थिइन्।सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमालले २६ जना सांसदले विभिन्न १४ वटा मातृभाषामा शपथ ग्रहण गरेको जानकारी दिए। बाँकी सांसदले नेपाली भाषामा शपथग्रहण गरेका हुन्।नेकपा एमालेका सांसद सराज अहमद फारुकीले उर्दुमा, नेकपा ९माओवादी केन्द्र

नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीको शपथग्रहण हुँदै

काठमाडौँ – सोमबार हुन लागेको मन्त्रीमण्डल हेरफेरमा नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीले शपथग्रहण गर्ने भएका छन्। सत्ता साझेदार दल नकपा (एकीकृत समाजवादी) ले मन्त्रीमण्डलमा रहेका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ४ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने जनाएका छन्। सोमबार दिउँसो नयाँ मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम […]

नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण (तस्विरहरू)

काठमाडौं : काठमाडौं जिल्लाभित्र रहेका नगरपालिकाहरूमा  नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।शुक्रबार जिसस भवनमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतहरुले निर्वाचित नगर प्रमुखहरुलाई शपथ ग्रहण गराएका हुन्।आज भएको शपथग्रहणमा शंकरापुर नपा, गोकर्णेश्वर नपा, कीर्तिपुर नपा र दक्षिणकाली नपा का मेयरहरुलाइ मुख्य जिल्ला निर्बाचन अधिकृत (काठमाडौ जिल्ला अदालतका प्रमुख न्यायाधीश) ले सपथ खुवाएका छन्। शपथग्रहण कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्यको

तस्बिरमा राष्ट्रिय सभा सदस्यको शपथग्रहण समारोह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई शपथग्रहण गराएका छन्। माघ १२ गते निर्वाचित  १९ सदस्यलाई अध्यक्ष तिमिल्सिनाले शपथ गराउँदै संसद्को लोगो लगाइदिएका छन्। संसद् सचिवालय सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा कानुन,...

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथपछि उनले पदबहाली गरेका छन् । विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार नै मन्त्रीमा नियुक्त गरेका थिए । विष्टलाई मन्त्री नियुक्त गरेसँगै […]

बाइडेनको शपथग्रहण : अधिकांश कार्यक्रम भर्चुअल, १२ सयजना मात्रै उपस्थित हुने

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा ४६औँ राष्ट्रपतिका रूपमा शपथग्रहण गर्दै छन् । ह्वाइटहाउसले हालै मात्र उनको शपथग्रहण कार्यक्रम कस्तो हुने भन्नेबारे सूचना सार्वजनिक गरेको छ । सूचनाअनुसार यसअघिका...