नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथपछि उनले पदबहाली गरेका छन् । विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार नै मन्त्रीमा नियुक्त गरेका थिए । विष्टलाई मन्त्री नियुक्त गरेसँगै […]