बाइडेनको शपथग्रहण : अधिकांश कार्यक्रम भर्चुअल, १२ सयजना मात्रै उपस्थित हुने
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा ४६औँ राष्ट्रपतिका रूपमा शपथग्रहण गर्दै छन् । ह्वाइटहाउसले हालै मात्र उनको शपथग्रहण कार्यक्रम कस्तो हुने भन्नेबारे सूचना सार्वजनिक गरेको छ । सूचनाअनुसार यसअघिका...