नेकपा माओवादी केन्द्रले नेपाली समाजवादी क्रान्तिको सिद्धान्त, रणनीति, कार्यनीति र कार्यदिशाबारे राजनीतिक प्रतिवेदनमा व्याख्या गरेको छ । आठौँ महाधिवेशनअन्तरगत बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेस गरेको ‘२१ औँ शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’ शीर्षको राजनीतिक दस्ताबेजमा पार्टीको सिद्धान्त, कार्यनीति र कार्यदिशाबारे व्याख्या गरेका हुन् ।दस्ताबेजमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद भएको स्पष्ट गरिएको छ । आजको ऐतिहासिक परिस्थिति अनुसार यसको